12.8 C
Nepal
Monday, February 10, 2025

एनआईसी एशिया बैंकले लाभांश नदिने , सेयरधनिको हात खाली

एनआईसी एशिया बैंकका सेयरधनिको हात खाली हुने भएको छ । कम्पनिले सेयरधनिलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०/८१ मा लाभांश वितरण नगर्ने र बैंकको गत आवको वित्तीय विवरणहरु स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय गरेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here