आज नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको छ ।
संघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य १० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ८४० रुपैयाँमा कारोबार भईरहेको छ ।