8.1 C
Nepal
Saturday, January 18, 2025

लिवर्टी इनर्जीको हकप्रद सेयर बाँडफाँड

लिवर्टी इनर्जी कम्पनी लिमिटेडद्वारा निष्कासित हकप्रद सेयर बाँडफाँड गरिएको छ। कम्पनीद्वारा निष्कासन गरिएको ५० प्रतिशत हकप्रद सेयर पुस २१ गते बाँडफाँड गरिएको हो ।

कम्पनीले गत कात्तिक २० गतेसम्म कायम सयेरधनीका लागि मंसिर १६ गतेदेखि पुस ७ गतेसम्म निष्कासन गरेको प्रति सेयर रु.१०० अंकित दरका कुल ७५ लाख कित्ता हकप्रद सेयर बाँडफाँड गरेको हो ।

कुल निष्कासनमध्ये रितपूर्वक आवेदन दिएकालाई उक्त हकप्रद सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

यो हकप्रद सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here