13.2 C
Nepal
Wednesday, February 5, 2025

कालिञ्चोक हाइड्रोपावरले हकप्रद निष्कासन गर्दै

कालिञ्चोक हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने भएको छ ।

कम्पनीले हकप्रद निष्कासनको प्रस्ताव राखेर माघ १० गते कम्पनीको कार्यालय गल्कोपाखा काठमाडौंमा वार्षिक साधारणसभासमेत बोलाएको छ । सभा बिहान ११ बजे सुरु हुने कम्पनीले जनाएको छ ।

सभाले गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदनलगायत अन्य वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने तथा कम्पनीको प्रबन्धपत्र एवं नियमावली संशोधन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here