8.8 C
Nepal
Friday, January 17, 2025

आशा लघुवित्तको ९.१४ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

आशा ललुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा संस्थाको ९ लाख १४ हजार ३०२.८० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

संस्थाले गत आवका लागि सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गरेको थियो । सोही मध्येको १४.२५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि संस्थाको यो सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here