9.9 C
Nepal
Monday, January 20, 2025

डलरको मूल्यले नयाँ रेकर्ड बनायो

नेपाल राष्ट्र बैंकले आज(पुस ५ गते)का लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज पनि डलरको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

आज एक अमेरिकी डलरको खरिददर १३५।६३ रुपैयाँ र बिक्रीदर १३६।२३ रुपैयाँ कायम भएको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । यसअघि पुस ४ गते डलरको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन एक अमेरिकी डलरको खरिददर १३५.६३ बिक्रीदर १३६.२३ रुपैयाँ कायम थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here