19 C
Nepal
Monday, January 13, 2025

बैंकको तरलता अत्याधिक बढ्यो, निक्षेप ६६ खर्ब बढी

बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप ६६ खर्ब भन्दा बढी भएको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार मंसिर ३० गतेसम्म बैंकिङ प्रणालीमा ६६ खर्ब ७६ अर्ब रुपैयाँ निक्षेप रहेको छ ।

यो अवधीमा वाणिज्य बैंकहरुको कुल निक्षेप बढेर ५९ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको छ।

त्यस्तै मंसिर २९ गतेसम्म ५३ खर्ब ३१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ३० गतेसम्म ५३ खर्ब ३३ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएको छ ।

यस अबधिमा बैंकहरुको औसत सिडी रेसियो ७८.७८ प्रतिशत रहेको छ। त्यस्तै, अन्तर बैंक ब्याजदर २.९९ प्रतिशत छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here