13.2 C
Nepal
Wednesday, February 5, 2025

मुक्तिनाथ विकास बैंकले लाभांश नदिने , सेयरधनिको हात खाली

मुक्तिनाथ विकास बैंक लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । पुस १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले सो अवधिको वितरणयोग्य मुनाफाबाट लाभांश नदिई सञ्चित मुनाफा खातामा राख्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात उक्त वित्तीय विववरण बैंकको. आगामी १८ औं वार्षिक साधारण सभाबाट पारित गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here