8.1 C
Nepal
Saturday, January 18, 2025

धौलागिरी लघुवित्तले लाभांश नदिने

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने भएको छ । संस्थाको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।

बैठकले गत आवको लेखापरीक्षणको प्रतिवेदनसहितको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here