8.5 C
Nepal
Friday, January 17, 2025

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा

डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर २७ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांश प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले गत आवसम्मको वितरणयोग्य मुनाफाबाट ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात संस्थाको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here