9.4 C
Nepal
Monday, January 20, 2025

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा

प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै अन्य विद्यमान संस्थापक सेयरधनीले किन्न पाउने गरी सेयर बिक्रीमा राखेको हो।

सेयर संख्या र मूल्य लगायतको जानकारीका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क गर्नसकिने बैंकले जनाएको छ।

सेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु पर्नेछ। तोकिएको म्यादभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सो सेयर सर्वसाधारणमा बिक्री गरिने बैंकले स्पष्ट पारेको छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here