8.1 C
Nepal
Saturday, January 18, 2025

राधी विद्युतद्वारा ६९.८९% हकप्रद सेयर जारी गर्ने

राधी विद्युत कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको मंसिर २६ गते दिउँसोको साढे ४ मा बसेको सञ्चालक समितिको बैठकले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

बैठकले आव २०८०/८१ को बोनस सेयर जारी गरे पश्चात् कायम हुने चुक्ता पूँजीको ६९.८९ प्रतिशतले हुन आउने १ सेयर बराबर नयाँ ०.६९८९ (१ः०.६९८९) सेयरको अनुपातमा प्रतिशेयर रु. १०० का दरले १ करोड २८ लाख ५२ हजार ६२६.४४ कित्ता हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

साथै, विद्युत नियमन आयोगको सहमती पश्चात् साधारण सभामा पेश गर्ने निर्णय समेत भएको कम्पनीले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here