19.9 C
Nepal
Sunday, September 28, 2025

एनएमबि बैंकको १.८० लाख कित्ता संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन

spot_imgspot_imgspot_img

आज एनएमबि बैंक लिमिटेडको लिलामीमा राखिएको संस्थापक समूहको सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १ लाख ८० हजार २८८ कित्ता संस्थापक सेयर गत मंसिर ९ गतेदेखि लिलामीमा राखेको थियो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनी तथा अन्य व्यक्ति तथा कम्पनीहरुले आवेदन दिन सक्नेछन् । बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ निर्धारण गरिएको छ । लगानीकर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

यो सेयरेको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here