28.3 C
Nepal
Wednesday, June 25, 2025

डिप्रोक्स लघुवित्तको २५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य २५०

डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेडले २५ हजार कित्ता संस्थापक सेयर कात्तिक ३० गतेदेखि बिक्रीमा राख्ने भएको छ ।

यो सेयर न्यूनतम मूल्य २५० रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । खरिद आवेदन पेश गर्दा न्यूनतम २५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमा आईपुग्ने गरी आवेदन पेश गर्नु पर्नेछ । शीलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति मंसिर ७ गते रहेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here