20 C
Nepal
Monday, September 29, 2025

महिला लघुवित्तको ८६ हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

spot_imgspot_imgspot_img

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको ८६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।
संस्थाले एक सूचना जारी गर्दै ८६ हजार ३२५ कित्ता संस्थापक सेयर आजदेखि लिलामीमाफर्त बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाले आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले मंसिर ३ गतेभित्र सेयर रजिष्टर्ड, नेपाल एसबिआई मर्चेन्ट बैंकिङमा आईपुग्ने गरी आवेदन दिई सक्नुपर्नेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here