8.5 C
Nepal
Friday, January 17, 2025

विन्ध्यवासिनी हाईड्रोपावरले ६.३९ करोड खुद नाफा कमायो

विन्ध्यवासिनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आवको पहिलो त्रैमाससम्म ६ करोड ३९ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको त्ुलनामा ३.८९ प्रतिशतले बढी हो ।

अघिल्लो आवमा कम्पनीले ६ करोड १५ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १५ करोड ६ लाख रुपैयाँ रहेको छ ।

उक्त अवधिसम्म कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च १ करोड ३४ लाख र मर्मत तथा सम्भार खर्च ८८ लाख २९ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.०९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११८.६७ रुपैयाँ र तरलता अनुपात १.०७४ प्रतिशत छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here