7.4 C
Nepal
Saturday, January 25, 2025

दुई कम्पनीको सेयरमूल्य समायोजन

लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड र स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद र स्वावलम्बन लघुवित्तको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशनले निष्कासन गर्ने १ः०.८८४५१६८ अनुपातको हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार १०१.८५ रुपैयाँ कायम भएको छ ।

समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ९८८ रुपैयाँ थियो ।

यस्तै स्वावलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन पछी कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९४०.९२ रुपैयाँ कायम भएको छ ।

समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ७५ रुपैयाँ थियो ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here