24.5 C
Nepal
Friday, October 25, 2024

एसके इनर्जीले आईपीओ निष्कासन गर्ने प्रायोजनका लागि डाक्यो साधारण सभा

एसके इनर्जी डेभलपमेन्टले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको आगामी मंसिर २ गते कोटेश्वरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान साढे ८ बजेदेखि साधारण सभा सुरु गर्नेछ ।

सभामा सार्वजनिक निष्काशन मार्फत सेयर बिक्री गर्ने, पूँजी संरचना परिवर्तन गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन, आयव्यय विवरण र वासलात माथि छलफल गरी पारित गर्ने र आगामी आव २०८१/८२ को लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here