20 C
Nepal
Monday, September 29, 2025

फरवार्ड माइक्रोफाइनान्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य ५४२

spot_imgspot_imgspot_img

साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नाममा रहेको फरवार्ड माइक्रोफाइनान्स कम्पनीको ३४ हजार ८२०.६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीलगायत अन्य व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५४२ रुपैयाँ राखिएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी मंसिर १२ गतेसम्म आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here