18.5 C
Nepal
Tuesday, October 15, 2024

सिटिजन्स बैंकको बुक क्लोज मिति तोकियो, लाभांश पाउन कहिलेसम्म सेयरधनी बनिसक्नुपर्छ ?

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बुक क्लोज मिति तोकेको छ । बैंकले आगामी १८ औं वार्षिक साधारण सभा तथा गत आवका लागि प्रस्तावित लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज मिति तोकेको हो ।

बैंकले असोज २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकोले असोज २८ गतेसम्म नेप्सेमा कारोबार भई सेयरधनीहरु बनिसक्ने सेयरधनिले मात्र प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन पाउनेछन ।

बैंकले गत आवका लागि सेयरधनीहरुलाई ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ४.२१ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here