24.4 C
Nepal
Monday, September 16, 2024

लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा सहित अपि पावरले बोलायो साधारणसभा

अपि पावर कम्पनी लिमिटेडले कात्तिक १ गते २१औं वार्षिक साधारणसभा बोलाएको छ । सभाले गत आर्थिक वर्षको खुद मुनाफाबाट सेयरधनीलाई ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

सभा सञ्चालनको तयारीका लागि असोज १६ गते बुक क्लोज गर्ने व्यवस्था गरिएको छ।

यसले गर्दा असोज १५ गतेसम्म कायम रहेका सेयरधनीहरूलाई प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिनको लागि योग्य हुनेछन्।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here