27.5 C
Nepal
Tuesday, September 17, 2024

मल्टीपर्पस फाइनान्सको १८ हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

मल्टीपर्पस फाइनान्सले आफ्ना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको १८ हजार कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा राख्ने निर्णय गरेको छ । आजदेखि यो सेयर लिलाम बिक्रीमा राखिएको हो ।

यो सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न चाहने संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको २५ दिनभित्र आवश्यक कागजातसहित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

उक्त समयभित्र आवेदन नपरेमा अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here