11.2 C
Nepal
Tuesday, February 17, 2026

एनआईसी एशिया सेलेक्ट ३० को इकाईमूल्य समायोजन

spot_imgspot_imgspot_img

एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० को इकाईमूल्य समायोजन भएको छ ।

यसका इकाईधनीहरुलाई घोषित १४ प्रतिशत नगद लाभांशका इकाईमूल्य समायोजन गरिएको हो ।

नेप्सेमा भएको सेयरमूल्य समायोजनपश्चात फण्डको प्रति इकाई मूल्य ९.८५ रुपैयाँ कायम भएको छ ।

फण्डको अन्तिम कारोबार मूल्य प्रतिइकाई ११.२५ रुपैयाँ कायम थियो । लाभांश वितरण प्रयोजनका लागि यो फण्डको बुक क्लोज आज हुँदैछ । यसर्थ भदौ २७ गतेसम्म कायम ईकाईधनीहरु मात्रै यो फण्डको लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here