11.2 C
Nepal
Tuesday, February 17, 2026

एनआईसी एशिया बैंकका ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

spot_imgspot_imgspot_img

एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित ४ वटा म्युचुअल फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

भोली बुक क्लोज हुने भएकोले आजसम्म कायम ईकाईधनीहरुले मात्रै यी ४ वटा फण्डको लाभांश प्राप्त गर्नेछन । ।

एनआईसी एशिया बैंक कोष प्रवद्र्धक तथा एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईसी एशिया बैंक म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट ३० का लागि १४ प्रतिशत,एनआईसी एशिया फ्लेक्सी क्याप फण्डका लागि १०.५० प्रतिशत,एनआईसी एशिया ग्रोथ फण्डका लागि ९.५० प्रतिशत र एनआईसी एशिया ब्यालेन्स्ड फण्डका लागि ९।२५ प्रतिशत (कर सहित)लाभांश घोषणा गरिएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here