सुनको मूल्य घट्यो News September 12, 2024 Updated: September 12, 2024 By Arthik Kagaj घरेलु बजारमा सुनको मूल्य घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७९५ रुपैयाँमा कारोबार भईरहेको छ । Arthik Kagajhttp://arthikkagaj.com Share FacebookTwitterPinterestWhatsApp News भूगोल इनर्जी डेभलपमेन्टको ३९ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने Arthik Kagaj - March 11, 2026 FEATURE NEWS सर्वसाधारणलाई छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य रु.४४५ Arthik Kagaj - March 11, 2026 FEATURE NEWS कालिन्चोक हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप Arthik Kagaj - March 11, 2026 FEATURE NEWS ग्रीनलाइफ हाइड्रोपावरले कमायो रु.१.८८ करोड नाफा Arthik Kagaj - March 11, 2026 Related news News भूगोल इनर्जी डेभलपमेन्टको ३९ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने Arthik Kagaj - March 11, 2026 FEATURE NEWS सर्वसाधारणलाई छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य रु.४४५ Arthik Kagaj - March 11, 2026 FEATURE NEWS कालिन्चोक हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप Arthik Kagaj - March 11, 2026 FEATURE NEWS ग्रीनलाइफ हाइड्रोपावरले कमायो रु.१.८८ करोड नाफा Arthik Kagaj - March 11, 2026 LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment.