20.4 C
Nepal
Wednesday, September 18, 2024

नेपालको अर्थतन्त्र अघी बढाउन निजी क्षेत्रलाई प्रोत्सहान गर्नुपर्छ : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालको अर्थतन्त्र अघी बढाउन निजी क्षेत्रलाई प्रोत्सहान गर्नुपर्ने धारणा राखेका छन् ।

नेपाल व्यापार लगानीको सम्भावना र चुनौती बिषयक कार्यक्रको छलफल भाग लिदै उनले यस्तो बताएका हुन् ।

अमेरिकामा नेपाली उत्पादनको माग बढ्दै गइरहेको बताउँदै उनले नेपाली गलैंचा निर्यात पहिलो स्थान्नमा रहेको बताए ।

उनले भने, ‘बाहिरी मुलकमा गलैंचाको माग बढदै गएपनि तयारी पोशाकको माग भने घट्दै गएको छ । तयारी पोशाक पहिले ८० प्रतिशत निर्यात हुने गर्थ्यो भने अहिले घटेर १४ प्रतिशतमा सीमित भएको छ ।’

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here