19.9 C
Nepal
Sunday, September 28, 2025

कर्णाली जलश्रोतले आईपीओ निष्कासन गर्ने

spot_imgspot_imgspot_img

कर्णाली जलश्रोत लिमिटेड कम्पनीको भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले आईपीओ निष्कासनको अजेण्डा पारित गर्न १० औं वार्षिक साधारण सभा डाकेको हो ।

बैठकले आगामी असोज १२ गते काठमाण्डौको शंखमुलमा रहेको ए वान क्याफे एण्ड ब्याङक्वेटमा बिहानको ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यस्तै सञ्चालक समितिको प्रगति प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, आव २०७१/०६२ मा भएको कारोबारको लेखापरीक्षण गर्न लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here