24.4 C
Nepal
Monday, September 16, 2024

सानिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालित ३ वटा योजनाको बुक क्लोज मिति तोकियो

सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ३ वटा म्युचुअल फण्डको बुक क्लोज मिति तोकिएको छ ।

सानिमा इक्विटी फण्ड, सानिमा लार्ज क्याप फण्ड र सानिमा ग्रोथ फण्डको गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तोकिएको हो।

यी ३ वटै योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ २६ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ भदो २५ गतेभित्र कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here