24.4 C
Nepal
Monday, September 16, 2024

१७ म्युचुअल फन्डले लाभांश घोषणा गरे, हेर्नुस् कुनको लाभांश कति ?

म्युचुअल फन्डले सम्बद्ध इकाइधनीका लागि धमाधम लाभांश घोषणा गरिरहेका छन् ।

हालसम्म १७ म्युचुअल फन्डले लाभांश घोषणा गरिसकेका छन् । गत आर्थिक वर्षको नाफाबाट म्युचुअल फन्डले इकाइधनीका लागि नगद लाभांश घोषणा गरेका हुन् ।

म्युसूचीकृत ३६ मध्ये १४ बन्दमुखी योजनाले लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेका अरु ३ योजना खुलामुखी हुन् । १४ बन्दमुखी योजनामध्ये १० योजना खरिद गर्दा अझै लाभांश पाउने अवसर छ ।

योजनाको घोषित लाभांश % तथा बुक क्लोज अवस्था
शुभ लक्ष्मी कोष (खुलामुखी) ले ७.५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भइसकेको छ ।


क्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भइसकेको छ ।


लक्ष्मी उन्नति कोषले ७।५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भइसकेको छ ।


एनआईसी एसिया सेलेक्ट फण्ड ३०ले १४ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज घोषणा बाँकी छ ।


एनआईसी एसिया फ्लेक्जी क्यापले १०.५० प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज घोषणा बाँकी छ ।


एनआईसी एसिया ब्यालेन्स फण्डले ९.२५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज घोषणा बाँकी छ ।


एनआईसी एसिया डायनामिक डेब्ट (खुलामुखी)ले १० प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भइसकेको छ ।


एनआईसी एसिया ग्रोथ फण्डले ९.५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज घोषणा बाँकी छ ।


सनराइज फस्र्ट म्युचुअल फण्डले १२.५० प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भइसकेको छ ।


सनराइज फोकस्ड इक्वीटीले ४.५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भइसकेको छ ।


सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम ३ले ७ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भदौ २३ मा हुने छ ।


कुमारी इक्वीटीले ९.५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भदौ १९ मा हुने छ ।


कुमारी धनवृद्धिले ९.५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भदौ १९ मा हुने छ ।


कुमारी सुनौलो योजना (खुलामुखी)ले १०.५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज भइसकेको छ ।


सानिमा इक्वीटी फण्ड ले १५ प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज घोषणा बाँकी छ ।


सानिमा लार्ज क्यापले १० प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज घोषणा बाँकी छ ।


सानिमा ग्रोथ फण्डले १० प्रतिसत लाभाम्स घोसणा गरेको छ । यस्को बुकक्लोज घोषणा बाँकी छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here