21.2 C
Nepal
Monday, September 16, 2024

आज नबिल बैंकको विशेष साधारण सभा बस्दै, अग्राधिकार सेयर जारी गर्ने मुख्य प्रस्ताब

नबिल बैंक लिमिटेडको विशेष साधारण सभा आज आयोजना हुँदैछ । यो सभा बिहान ११ बजेदेखि भर्चुअल माध्यम (जुम) मार्फत सुरु हुनेछ ।

उक्त बैठकमा ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने र अधिकृत,जारी तथा चुक्तापूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन गर्ने लगायतका अजेण्डाहरु पारित गरिनेछ ।

यसका लागि बैंकले भदौ ७ गते बुक क्लोज गरिसकेको हुनाले भदौ ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here