17.9 C
Nepal
Monday, September 29, 2025

राष्ट्रिय बाणिज्य बैंकको इभी लोन फेष्टिभ अफर

spot_imgspot_imgspot_img

ष्ट्रिय बाणिज्य बैंक लिमिटेडले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना ल्याएको छ। यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यहीँ भाद्र १ गतेदेखि कार्तिक मसान्तसम्म लागु हुने जनाएको छ।

आरवीवी भेहिकल लोन लिँदा ०.५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७.७७ स्थिर ब्याज प्रणलीमा लोन लिन सकिने छ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here