आरम्भ चौतारी लघुवित्तको सञ्चालकमा कपिल खनाल नियुक्त News August 21, 2024 Updated: August 21, 2024 By Arthik Kagaj आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कपिल खनाल नियुक्त भएका छन् । संस्थाको भदौ ४ गते बसेको सञ्चालक समितिको १५२ औं बैठकले खनाललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो । खनाल संस्थापक समूहबाट सञ्चालकमा नियुक्त भएका हुन् । Arthik Kagajhttp://arthikkagaj.com Share FacebookTwitterPinterestWhatsApp News भूगोल इनर्जी डेभलपमेन्टको ३९ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने Arthik Kagaj - March 11, 2026 FEATURE NEWS सर्वसाधारणलाई छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य रु.४४५ Arthik Kagaj - March 11, 2026 FEATURE NEWS कालिन्चोक हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप Arthik Kagaj - March 11, 2026 FEATURE NEWS ग्रीनलाइफ हाइड्रोपावरले कमायो रु.१.८८ करोड नाफा Arthik Kagaj - March 11, 2026 Related news News भूगोल इनर्जी डेभलपमेन्टको ३९ लाख कित्ता सेयरको लकइन अवधि वैशाखमा सकिने Arthik Kagaj - March 11, 2026 FEATURE NEWS सर्वसाधारणलाई छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य रु.४४५ Arthik Kagaj - March 11, 2026 FEATURE NEWS कालिन्चोक हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप Arthik Kagaj - March 11, 2026 FEATURE NEWS ग्रीनलाइफ हाइड्रोपावरले कमायो रु.१.८८ करोड नाफा Arthik Kagaj - March 11, 2026 LEAVE A REPLY Cancel reply Comment: Please enter your comment! Name:* Please enter your name here Email:* You have entered an incorrect email address! Please enter your email address here Website: Save my name, email, and website in this browser for the next time I comment.