23.7 C
Nepal
Friday, September 20, 2024

३० प्रतिसत भन्दा बढी लाभाम्स दिनसक्ने यि लघुबित्त , जसले तपाईंलाई मालामाल बनाउन सक्छ

आर्थिक बर्ष २०८०-८१ को चौथो त्रैमाससम्मको केही लघुबित्तको बित्तिय विवरण केलाएर यहाँ समस्टीगत रुपमा प्रस्तुत गरिएको छ । जसअनुसार नेस्डो सम्रिद्ध लघुबित्तको यस बर्ष सबैभन्दा बढी लाभाम्स दिन सक्ने क्षमता रहेको छ । यस कम्पनिको बितरणयोग्य प्रतीसेयर आम्दानी १७७.५ रहेको छ । यसको अर्थ यस कम्पनिको १७७ प्रतिसत लाभाम्स दिनसक्ने क्षमता रहेको छ ।

युनिक नेपाल लघुबित्तको प्रतिसेयर आम्दानी दोश्रो धेरै रहेको छ । यस कम्पनिको बितरणयोग्य प्रतीसेयर आम्दानी १२५.५ रहेको छ ।यसको अर्थ यस कम्पनिको १२५ प्रतिसत लाभाम्स दिनसक्ने क्षमता रहेको छ ।

जिबन बिकास लघिबित्त प्रतिसेयर आम्दानी तेश्रो धेरै रहेको छ । यस कम्पनिको बितरणयोग्य प्रतीसेयर आम्दानी ६४.४३ रहेको छ ।यसको अर्थ यस कम्पनिको ६४ प्रतिसत लाभाम्स दिनसक्ने क्षमता रहेको छ ।

छिमेक लघुबित्तको प्रतिसेयर आम्दानी चौथो धेरै रहेको छ । यस कम्पनिको बितरणयोग्य प्रतीसेयर आम्दानी ५७.६४ रहेको छ ।यसको अर्थ यस कम्पनिको ५७ प्रतिसत लाभाम्स दिनसक्ने क्षमता रहेको छ ।

साना किसान लघुबित्तको प्रतिसेयर आम्दानी पाचौ धेरै रहेको छ । यस कम्पनिको बितरणयोग्य प्रतीसेयर आम्दानी ४५.४४ रहेको छ ।यसको अर्थ यस कम्पनिको ४५ प्रतिसत लाभाम्स दिनसक्ने क्षमता रहेको छ ।

स्वाबलम्बन लघुबित्तको कम्पनिको बितरणयोग्य प्रतीसेयर आम्दानी ३३.११ रहेको छ । यसको अर्थ यस कम्पनिको ३३.११ प्रतिसत लाभाम्स दिनसक्ने क्षमता रहेको छ ।

Paid up capital, distributable profit, Net profit and reserve in thousands.

नोट : यो विवरण ईपियसका आधारमा तयार पारीएको रिपोर्ट हो । यो रिपोर्टमा ईपियसका आधारमा यिनीहरुको लाभाम्स क्षमताको बिषयमा चर्चा गरिएको छ । नियामकीय निकायको निर्देसन तथा बिभिन्न प्रोभिजनका लागि रकम छुट्याएपछी मात्र लाभाम्स को बारेमा निर्णय मा पुग्ने गरिन्छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here