25.6 C
Nepal
Sunday, September 8, 2024

प्रचण्डले राजिनामा नदिने

कांग्रेस एमालेले सत्तारोहणको सहमति गरेपछि सत्ताच्यूत हुने अवस्थामा पुगेका प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने भएका छन ।

दुई ठुला दलले मिलेर सरकार बनाउने सहमती गरेपछी माओबादीले यस्तो निर्णय गरेको हो । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सञ्चारकर्मीसँग कुरा गर्दै भने,‘प्रधानमन्त्रीले गलेर राजीनामा दिने कुरा हुँदैन । संविधान बमोजिम संसदबाट विश्वासको मतको सामना गर्ने निर्णय भएको छ।’

माओबादिको यस्तो निर्णयपछी सरकारका बिषयमा थप बिबाद चर्किने भएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here