19.9 C
Nepal
Sunday, September 28, 2025

कुमारी बैंकको संस्थापक सेयर लीलाम बिक्रीमा, सर्वसाधारणले खरिद गर्न सक्ने

spot_imgspot_imgspot_img

कुमारी बैंक लिमिटेडले ३ हजार २११ कित्ता संस्थापक सेयर लीलाम बिक्रिमा राखेको छ ।उक्त सेयर सर्वसाधारणले खरिद गर्न सक्नेछन ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिद आवेदन नपरेपछी उक्त सेयर सर्वसाधारणमा बिक्री खुला गरिएको हो । सो सेयर किन्न इच्छुकले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार, कुमारी क्यापिटल वा बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।

बिक्रीमा राखिएको सेयरको मूल्यभने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here