25.6 C
Nepal
Sunday, September 8, 2024

बजारमा छैन कर्जाको माग , बैंकमा लगानीयोग्य निक्षेप ६ खर्ब ६७ अर्ब बढी

अहिले बैंकहरूमा बैंकहरूमा ६ खर्ब रूपैयाँभन्दा बढीको नगद (कर्जा लगानी योग्य रकम) रहेको हो । कर्जाको माग नभएपछी बैंकमा बैंकमा लगानियोग्य रकम थुप्रिएको हो ।

बैंक तथा वित्तीय संस्थामा निक्षेपको अनुपातमा कर्जा लगानी बढ्न नसकेपछी ६ खर्ब ६७ अर्ब रूपैयाँ कर्जा योग्य लगानी रकम पुगेको छ ।

असार ९ गतेसम्म बैंकहरूमा ६२ खर्ब ७७ अर्ब रूपैयाँ निक्षेप संकलन भएको छ । यसमध्ये ५१ खर्ब ३५ अर्ब रूपैयाँ मात्र कर्जा लगानी भएको छ ।

बैंकहरूले हाल कर्जा निक्षेप अनुपात ७९.६८ प्रतिशत छ । निक्षेपमा अधिकतम ब्याजदर औसत ६.८८ प्रतिशत छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here