18.5 C
Nepal
Tuesday, September 30, 2025

बैंकिङ प्रणालीमा ६२.७७ खर्ब निक्षेप संकलन

spot_imgspot_imgspot_img

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार असार ८ गतेसम्म बैंकिङ प्रणालीमा ६२ खर्ब ७७ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन भएको छ । बैंकिङ प्रणालिमा गत असार ७ गतेसम्म ६२ खर्ब ८० अर्ब रुपैयाँबरारबको निक्षेप रहेको थियो ।

वाणिज्य बैंकहरुको निक्षेप पनि ३ अर्ब रुपैयाँले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५५ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ । असार ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५५ खर्ब ६० अर्ब रहेको थियो ।

सीडी रेसियो ७९.६८ प्रतिशत रहेको छ । अन्तरबैंक ब्याजदर भने औषत विन्दु अर्थात ३ प्रतिशत कायम भएको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here