20.6 C
Nepal
Thursday, September 19, 2024

क्यानडा-अमेरिका सीमामा २ शव फेला परे, मृत्यु हुनेको संख्या ८ पुग्यो

 क्यानाडाली प्रहरीले शुक्रबार दिउँसो क्यानडा-अमेरिकी सीमानाको जलक्षेत्रबाट थप दुईवटा शव फेला पारेको छ । सोही क्षेत्रमा बिहीबार छवटा शव फेला परेका थिए ।

सेन्ट लरेन्स नदीबाट क्यानडाको अक्वेसास्नेमा फेला परेका आठ मध्ये रोमानियाली र भारतीय मूलका दुई परिवार रहेको बुझिएको छ ।

उनीहरू संयुक्त राज्य अमेरिका प्रवेश गर्नक्रममा रहेका बुझिएको छ । ती मध्ये तीन वर्ष मुनिका दुई बच्चाहरू रहेको बताइएको छ । सिन्ह्वा

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here