20.4 C
Nepal
Friday, November 14, 2025

प्राइम कमर्सियल बैंकको १२.४१ लाख कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा

spot_imgspot_imgspot_img

प्राइम कमर्सियल बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर आजदेखि लिलामीमा राखेको छ । बैंकले १२ लाख ४१ हजार ११ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखेको हो ।

यो सेयरका खरिदका लागि जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् ।

सेयरको न्यूनतम मूल्य ११५ रुपैयाँ तोकिएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी जेठ ३१ गतेभित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको ठमेलस्थित कार्यालयमा आवेदन दिनुपर्नेछ ।

आबेदन दिदा लिन चाहेको सेयर संख्या र दरभाउ उल्लेख गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम २ लाख कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सक्नेछन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here