20.5 C
Nepal
Monday, September 16, 2024

यस्ता छन आर्थिक सुधारका लागि अर्थमन्त्रीले संसदमा पेश गरेका ५ सूत्र

आगामी आर्थिक वर्षमा आर्थिक सुधार गर्ने घोषणा गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण मार्फत सुधारको ५ सूत्र सार्वजनिक गरेका छन् ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले यस्तो सूत्र बताएका हुन् ।

अर्थमन्त्रिले संरचनात्मक सुधार, व्यवसायिक वातावरण सुधार, सार्वजनिक वित्त प्रणालीमा सुधार, वित्तीय क्षेत्र सुधार र सार्वजनिक प्रशासनमा सुधार गरी आर्थिक सुधार गर्ने बताएका छन ।

यस्तै, उनले कृषि, उर्जा, सूचना प्रविध, पर्यटन र उद्यमशीलता र औद्योगिक विकासलाई आर्थिक सुधारको रुपान्तरणकारी क्षेत्र समेत घोषणा गरेका छन् ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here