13.8 C
Nepal
Wednesday, February 18, 2026

नेप्सेमा ४० लाख कित्ता बोनस सेयर सूचीकृत

spot_imgspot_imgspot_img

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ४ प्रतिशत बोनस सेयर अर्थात ४० लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आव २०७९÷८० का लागि ४ प्रतिशत बोनस सेयर र ०.२१ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ४.२१ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि बोनस सेयर नेप्सेमा सुचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै अब भोलिदेखि उक्त सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here