21.2 C
Nepal
Monday, September 16, 2024

बुद्धभुमी नेपाल हाईड्रोपावरले १५०% हकप्रद निष्कासन गर्ने

बुद्धभुमी नेपाल हाईड्रोपावर लिमिटेडले हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । यस कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको १५० प्रतिशत अर्थात १ः१.५० अनुपातमा हकप्रद जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले हकप्रद निष्कासनका लागि आवश्यक कागजातिसहित विद्युत नियमन आयोगमा स्वीकृतीका लागि आवेदन दिएको छ ।

कम्पनीको गत पुस २० गते बसेको सञ्चालक समितिको बैठकले उक्त हकप्रद बैंकको ऋण भुक्तानी तथा चालू दायित्व भुक्तानीका लागि प्रयोग गरिने भन्ने निर्णय गरेको थियो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here