20.7 C
Nepal
Thursday, September 19, 2024

बीमा प्राधिकरणले निर्देशन दिएपछि आइएमई लाइफले लाभांश घटायो

आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ । चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र ९.५० प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) गरी कुल ३४.५० प्रतिशत लाभांश वितरणको घोषणा गरेको कम्पनिले वैशाख २१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले प्रस्तावित लाभांश संशोधन गरेको हो ।

कम्पनीले गत आवको वितरणयोग्य मुनाफाबाट नगद लाभांश घोषणा गरेको देखिएकाले हाललाई कर प्रयोजनका लागि बाहेक अन्य कुनै पनि नगद लाभांश घोषणा नगर्न बीमा प्राधिकरणले निर्देशन दिएकाले लाभांश संसोधन गरेको हो ।

यस कम्पनीले लाभांश संशोधन गर्दै हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र १.३१५८ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २६.३१५८ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here