24.4 C
Nepal
Monday, September 16, 2024

निलगिरी खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने, विशेष साधारण सभा बोलाइयो

निलगिरी खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा बोलाएको छ ।

कम्पनीको चैत २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख २० गतेका लागि विशेष साधारण सभा डाकेको हो ।

उक्त सभा काठमाण्ठौको लाजिम्पाटमा रहेको आरबी कम्प्लेक्समा बिहान १०.३० बजे आयोजना हुनेछ ।

सभामा सर्वासाधारणका लागि प्रारम्भिक साधारण सेयर निष्कासन(आईपीओ)गर्ने ,प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने,सर्वसाधारणलाई छुटुटाइएको सेयर बाहेकको जारी पूँजीमा चुक्ता हुन बाँकी सेयरका बारेमा निर्ण गर्ने लगायतका विशेष प्रस्ताव पारित गरिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here