29.5 C
Nepal
Friday, September 20, 2024

सिटिजन्स बैंकको ४० हजार कित्ता बढी सेयर लीलाम बिक्रीमा, न्यूनतम मूल्य १०५

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

बैंकको संस्थापक सेयरधनीको नाममा रहेको ४० हजार २३७.६४ कित्ता संस्थापक सेयर लीलाम बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक तथा अन्य व्यक्ति,कम्पनी तथा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुकलगानीकर्ताले काठमाण्डौको नारायणहिटी पथमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। लगानीकर्ताले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

सेयरको न्यूनतम मूल्य १०५ रुपैयाँ तोकिएको छ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here