20.7 C
Nepal
Thursday, September 19, 2024

नेप्सेमा दुई कम्पनीको १ करोड कित्ता बढी बोनस सेयर सुचीकृत

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई हाईड्रो कम्पनीको १ करोड कित्ता बढी बोनस सेयर सुचीकृत भएको छ । नेप्सेमा चिलिमे हाईड्रोको १० प्रतिशत र सानिमा मा्ई हाईड्रोको पनि १० प्रतिशत नै बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा चलिमे हाईड्रोको ७२ लाख ५८ हजार १८० कित्ता र सानिमा मा्ई हाईड्रोको ३० लाख ८९ हजार २५१ कित्ता बोनस सेयर गरी कु्ल १ करोड ३ लाख ४७ हजार ४३१ कित्ता सेयर सूचीकृत भएको हो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here