19.9 C
Nepal
Sunday, September 28, 2025

डिप्रोक्स लघुवित्तको लाभांश घोषणा,बोनस कति ?

spot_imgspot_imgspot_img

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाको फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।

संस्थाले गत आर्थिक वर्षसम्मको वितरणयोग्य मुनाफाबाट १० प्रतिशत बोनस सेयर र ०.५२६३२ प्रतिशत नगद लाभांश(कर प्रयोजनाका लागि) गरी कुल १०.५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here