31.6 C
Nepal
Friday, September 20, 2024

माछापुच्छ्रे बैंकद्वारा ७ वटै प्रदेशका लागि कर्मचारी माग

माछापुच्छ्रे बैंक लिमिटेडले ७ वटै प्रदेशका लागि कर्मचारी माग गरेको छ । बैंकले जुनियर असिस्टेन्ट पदका लागि ६० जना कर्मचारी माग गरेको हो । यो पदका लागि वाणिज्यशास्त्रमा न्यूनतम स्नातम तह उत्तीण गरेको हुनुपर्नेछ ।

आवेदकको उमेर ३० वर्ष नकटेको हुनुपर्नेछ र आफ्नै दुई पाङ्गे सवारी साधन भएकालाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

इच्छुक र योग् यता पुगेकाले आगामी फागुन ९ गतेभित्र आवेदन दिनुपर्नेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here