20.5 C
Nepal
Monday, September 16, 2024

सान्जेन जलविद्युतले गत आर्थिक वर्षका लागि लाभांश नबाड्ने

सान्जेन जलविद्युत कम्पनी लिमिटेडले सेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९÷८० का लागि लाभांश नदिने निर्णय गरेको हो ।

साथै उक्त बैठकले आगामी चैत ५ गतेका लागि कम्पनीको १३ औँ वार्षिक साधारण सभा समेत डाकेको छ ।

उक्त सभामा गत आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गरिनुक साथै सर्वसाधारण सेयरधनी समूह ख को प्रतिनिधित्व गर्ने १ जना महिलासहित २ जना सञ्चालकको निर्वाचने गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here