15 C
Nepal
Wednesday, October 16, 2024

लगातार २ दिन बढेको बजार अब कता जाला ?(प्राविधिक विश्लेषण)

नेप्से आज करिब १० अंकले बढेर २०८५ को विन्दुमा बन्द भएको छ ।

नेप्से बढेसङै कारोबार रकम पनि सामान्य बढेको छ । प्राविधिक रुपमा एकघण्टाको समयअवधिमा हेर्दा आजको बजार बोलिङ्गरको मध्यब्यान्ड भन्दा माथि बन्द भएको छ ।

सोही टाइमफ्रेममा म्याक्डीमार्फत हेर्दा बजारमा बुलिस क्रसओभर बनेको देख्न सकिन्छ । साथै आरएसआईमार्फलाई हेर्दा ओभरसोल्ड जोन ३० बाट फर्केर न्यूट्रल जोन ५० मा बजार पुगेको छ ।

बजारलाई डेली बेसमा हेर्दा यदि बजार २१०४ भन्दा माथि माथि टिकेर कारोबार भएमा बजारले माथि जान सक्ने देखिन्छ ।

बजारका लागि पिभट प्वाइन्ट २०८८ ले प्रतिरोधको काम गरेको देखिन्छ ।

त्यस्तै, बजार बढेमा २११० मा पहिलो, २१५५ मा दोश्रो र २१७८ मा प्रतिरोध रहेको देखिन्छ ।

त्यसैगरी बजार घटेमा २०४३, २०१८ र १९७५ मा क्रमस पहिलो , दोश्रो र तेश्रो सपोर्ट रहेको देखिन्छ ।

(नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here